
श्री राम गोविन्द आर्य
कार्यालय प्रमुख ९८६७६१४८९१कृषि ज्ञान केन्द्रमा स्वागत छ
कृषि मूलश्च: जीवनम् भन्ने मूल नाराको
साथ कृषि प्रधान देश नेपालमा कपिलवस्तु कृषि ज्ञान केन्द्रले कृषि क्षेत्रमा
अग्रणी भूमिका निर्वाह गरि रहेको कुरा सर्व विदितै छ | यस जिल्लामा कृषिमा आश्रित
जनसंख्या ४,८२,८२८ र कृषिमा प्रत्यक्षरुपले आश्रित कृषक परिवार संख्या ६१,५७४ भएको कृषि यस जिल्लाको मेरुदण्डको
रुपमा अग्रणी भूमिका खेल्दै आएको तथा कृषि पेशामा आधारित बहुसंख्यक जनताको
जीवनस्तरमा सुधार गर्न प्रमुख भूमिका खेली रहेको तथ्य निर्विवाद छ|
कृषकहरुलाई उन्नत खेति प्रबिधिको जानकारी गराई कृषि उत्पादन र उत्पादकत्वमा...
अरु पढ्नुहोस