परिचय
जिल्लाको : नामाकरण/परिचयः
शाक्य दर्शनका प्रेरणा कपिलमुनीको तपोभूमि गौतम बुद्धको पवित्र भूमि कपिलवस्तु जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत लुम्बिनी अञ्चलको तराईको समथर क्षेत्रमा फैलिएर रहेको छ । नेपालको गौरव, एशियाका तारा तथा विश्वका शान्तिदूत सिद्धार्थ गौतमको क्रीडा स्थलका रुपमा परिचित कपिलवस्तु जिल्ला एतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहिआएको छ । यहि माटो, हावा र पानीसंग घुलमिल हुंदै भगवान गौतम बुद्धको सांसारिक जीवनको २९ वर्ष पारगरि शान्तिको खोजिमा लाग्न अभिप्रेरित भएका थिए ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखि ३ कि. मी. उत्तरमा पर्ने प्राचीन कपिलवस्तु (तिलौराकोट) लाई जातक निदान कथा ललित विचार(बौद्ध ग्रन्थ) ऐतिहासिक अभिलेख मुगल .......
Read More